पैसाका लागि अपहरणको नाटक गर्ने पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले पैसाका लागि आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई)लाई पक्राउ गरेको हो । १३ साउनमा घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको जानकारी गराएका … Continue reading पैसाका लागि अपहरणको नाटक गर्ने पक्राउ